नियम ८१
म्यानुअल, रिक्वायरमेण्ट्स तथा डाइरेक्टिभ्स बनाउन सक्ने
ः
(१) हवाई यातायात सेवा सञ्चालन सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम, एनेक्स, म्यानुअल तथा स्ट्याण्डर्डहरूको कार्यान्वयनको लागि प्राधिकरणले ऐन र यस नियमावलीको विपरीत नहुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरूलाई समेत ध्यानमा राखी …… म्यानुअल, रिक्वायरमेण्ट्स तथा डाइरेक्टिभ्स बनाउन सक्नेछ ।
(२) उपनियम (१ बमोजिम बनेका म्यानुअल, रिक्वायरमेण्ट्स तथा डाइरेक्टिभ्समा रहेको व्यवस्था हवाई यातायात सेवा सञ्चालनसंग सम्बद्ध सबै पक्षहरूलाई लागू हुनेछ ।